सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद
१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२…


