कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउँदै
९ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले…


