‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन
कात्तिक १६, काठमाडौं । शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थाहरूलाई एकै ठाउँ समेट्ने उद्देश्य ‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन गरिएको छ । यसको उद्देश्य नेपालमा पूर्ण शाकाहारी जीवनशैलीलाई प्रवर्द्धन…


