चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने
११ कात्तिक, चितवन । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध…


