कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद
१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका इभी स्कुटरसहित ५ लाख १७ हजार ५६० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलका विभिन्न टोलीले कञ्चनपुरका छुट्टाछुट्टै सीमा…


