एन्फा अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोधिने, सरकार–फिफासँग समन्वयका लागि समिति गठन
१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा मुख्यालय ललितपुरमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर…


