झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते
९ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार राति साढे ७ बजेको समयमा कन्ट्रक्सन कम्पनीको जमिनमुनि गाडिएको…


