अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली
नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक क्रस रिभर बैंकको नेतृत्वदायी भूमिकामा छन् । परम्परागत बैंकिङलाई प्रविधि,…


