अमेरिका-क्यानाडा व्यापार विवाद चाँडै सुल्झिने ट्रम्पको दाबी
९ कात्तिक, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्। अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी सभामा उनले…


