गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं।सिरहाको गोलबजार नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र त्यसपछिका वर्षमा पशु, बाख्रा…


