मुम्बई । रणवीर कपूर, यश र साई पल्लवी अभिनीत रामायण फिल्मले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । रिलिज भएको २३ दिनमै यो फिल्मले भारतमा १,००० करोड भारुभन्दा बढी नेट कलेक्सन गरेको हो ।
यससँगै ‘रामायण’ भारतमा १ हजार करोड रुपैयाँ नेट कमाउने दोस्रो चलचित्र बनेको छ ।
रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको यो फिल्मले रिलिजको तेस्रो साता पार गर्दै यो आँकडा छोएको हो ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।