समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

कोहलपुर पोलिक्लिनिक प्रकरण: विवादमा परेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।...

कोर खबर

काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम…

कोर खबर

मानव हात्ती सहअस्तित्व र द्वन्द्व व्यवस्थापनका लागि सम्झौता

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको प्रतिष्ठित संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बीच तीन वर्षे रणनीतिक समझदारी पत्र…

कोर खबर

भाटभटेनीमा टाटा पन्च ईभी चाडपर्व अफर, ग्राहकलाई आकर्षक उपहार

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाइएको इलेक्ट्रिक एसयूभी, नयाँ टाटा पन्च ईभी जित्ने…

कोर खबर

नेकपाभित्रबाटै झलनाथको नयाँ वैचारिक मोर्चा: बृहत् वाम एकताका लागि १५ बुँदे घोषणापत्र जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रै रहेर सम्पूर्ण वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवादको साझा कार्यदिशामा…

कोर खबर

दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले चलाएको अनुसन्धान मिसिल र म्याद थपसम्बन्धी सक्कल फाइल इजलासमा पेस गर्न आदेश दिएको…

कोर खबर

चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते

चितवनको कालिका नगरपालिका-५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित…

कोर खबर

‘नेपालले जोखिम मात्रै होइन, जलवायु समाधानको अवसर पनि विश्वलाई देखाउनुपर्छ’

बाह्य विश्वसँग कुरा गर्दा नेपालले नवीकरणीय ऊर्जा र सौर्य ऊर्जाको विकासमा गरेको प्रगति र भविष्यका सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्ने…

कोर खबर

दुई हजार पाँच सय केजी गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।...

कोर खबर

किन पठाइयो दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक कारागार ?

प्रशासनले यसलाई विभागबाट हुने नियमित सरुवाको प्रक्रिया भने पनि भट्टलाई नै सिन्धुपाल्चोक पठाउनुपर्ने कारणबारे थप विवरण सार्वजनिक गरेको छैन।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।