समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व…

कोर खबर

आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ : मौसमविद्

मौसमविद् विनोद पराजुलीले आगामी साता बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क…

कोर खबर

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ।...

कोर खबर

दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र…

कोर खबर

विजया दशमीको दिन आज: टीका–जमराको उल्लासबीच बाढीपीडाको सम्झना, कसरी बित्यो आजको दिन ?

रातो टीका र पहेँलो जमरा सजिएका निधार, परिवारका सदस्यसँगका सामूहिक तस्बिर र आशीर्वाद लिँदै गरेका दृश्यले सामाजिक सञ्जाल भरिए।...

कोर खबर

राष्ट्रसंघीय शान्ति मिसन : कंगोमा खटिएका लेफ्टिनेन्ट कर्णेल थापाको चर्चा किन ?

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका…

कोर खबर

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।...

कोर खबर

बाढीबाट पीडितसँगै उभिएर दशैं मनाउन अपिल

बडा दशैंको अवसरमा शुभकामना दिंदै डा शर्माले दशैँ केवल चाडपर्व र उत्सवको अवसर मात्र होइन, परिवारसँगको पुनर्मिलन, आपसी सद्भावको नवीकरण…

कोर खबर

काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै

मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।