समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

सप्तकोसी जेटबोट दुर्घटना: तीन जनाको मृ’त्यु, बेपत्ताको खोजी जारी

भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट आइतबार दिउँसो सप्तकोसी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका केही…

कोर खबर

सूचना प्रविधि प्रयोगशाला

मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ।...

कोर खबर

मनसुन र विपद्पछि बौरिँदै पर्यटन, दैनिक सयौं पाहुनाले भरिभराउ पुनहिल

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।...

कोर खबर

राजनीतिक असङ्गतिलाई सञ्चार क्षेत्रले अनदेखा गर्नु हुँदैन: पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन र लोकतन्त्रको रक्षा गर्न पत्रकारिता जगत् थप…

कोर खबर

ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित…

कोर खबर

शेक्सपियरका पाँच उत्कृष्ट नाटक, जसले सामाजिक प्रश्न समेत उठाउँछ

विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरका नाटकले मनोरञ्जन मात्र नभई सत्ता, पहिचान, लैङ्गिक सम्बन्ध, धार्मिक विभेद र मानवीय व्यवहारका जटिल पक्षलाई समेत…

कोर खबर

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।...

कोर खबर

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको…

कोर खबर

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।