राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

वासिङ्टन डिसी । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित…

कोर खबर

प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट र पोखरा–सुनौली फास्ट ट्र्याकमा सहमति गर्न पोखरेली मेयरको आग्रह

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क…

कोर खबर

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा…

कोर खबर

पूर्वप्रधानमन्त्री भट्टराई बास बसेको वनकरिया होमस्टे संरक्षणको पर्खाइमा (तस्बिरहरू)

हेटौँडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात बास बसेको घरलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको वनकरिया…

कोर खबर

गोकुलको व्यंग्य : चीन गएको सांसद टोलीले तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।...

कोर खबर

गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको…

कोर खबर

वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा…

कोर खबर

एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको…

कोर खबर

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी…

कोर खबर

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।