राजनीति

वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने सम्भावित योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ।

इरानले यस्तो आक्रमण गर्न सक्ने क्षमता राख्छ वा वास्तवमै आक्रमण गर्ने तयारी गरिरहेको छ भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।