राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ

राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ…

कोर खबर

गगनलाई कांग्रेस एकताबद्ध बनाउने चुनौती!

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ३८ सिटमा सीमित भएको पृष्ठभूमिमा पार्टीको जनमत पुनः विस्तार गर्नु नेतृत्वको प्रमुख जिम्मेवारी हुनेछ।...

कोर खबर

योगेश भट्टराईले दिए गगन र विश्वप्रकाशलाई बधाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका…

कोर खबर

गगन थापालाई विश्वप्रकाशको बधाई : यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन्।...

कोर खबर

आज जन्तरमन्तरमा कक्रोच पार्टीको विरोध प्रदर्शन : दिल्ली जाने २५० रेल रद्द, ३८ हजार सुरक्षाकर्मी तैनाथ

कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेको छ।

कोर खबर

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।