राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कांग्रेस महाधिवेशन : सहमहामन्त्री सहित महिला केन्द्रीय सदस्यको मतगणना सूरु

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदका मतपत्रको गणना सुरु गर्न लागिएको…

कोर खबर

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।...

कोर खबर

जनतालाई ओलीको सुझाव- कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि नदौडिनू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने प्रायोजित भ्रम र हल्लाका पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।...

कोर खबर

सडक मर्मतको रकम नपाएको भन्दै पूर्वकृषि मन्त्रीले लगाइदिए नगरपालिकामा ताल्चा

कोटेसनमार्फत आफूले गरेको कामको रकम दसैँमा समेत नपाएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्।...

कोर खबर

राज्यको सम्पत्ति जलाएर कोही लोकप्रिय हुन सक्दैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति तथा सञ्चारमाध्यममा आगजनी गरेर कोही पनि लोकप्रिय हुन नसक्ने बताएका छन्।...

कोर खबर

बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न रवि लामिछानेको अपिल

उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।...

कोर खबर

विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो…

कोर खबर

कांग्रेस महाधिवेशनको मतगणना जारी, उपसभापति र महामन्त्रीमा कसको कति मत?

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्।

कोर खबर

दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु

बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम दुई वर्षमा सक्नेगरी ठेक्का लिएर पाँच वर्षमा आधा पनि नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का…

कोर खबर

बूढीगण्डकी बाढी : उद्धार तथा राहतमा जुट्न पूर्वप्रधानमन्त्री देउवाको आग्रह

पूर्वप्रधानमन्त्री देउवाले बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।