स्वास्थ्य

रोग, उपचार, स्वास्थ्य सेवा, बीमा र जनस्वास्थ्यसम्बन्धी समाचार।

कर्णालीका बिरामीको प्रतीक्षा आधा घटाउने लक्ष्य

प्रतिष्ठानले आगामी आर्थिक वर्षमा बिरामीको औसत प्रतीक्षा समय तीन घण्टाबाट घटाएर डेढ घण्टामा झार्ने लक्ष्य निर्धारण गरेको छ।...

कोर खबर

अस्पतालमै जातीय विभेद

नेपालमा जातीय विभेद कुनै एक दिन, एक अस्पताल वा एक कर्मचारीबाट सुरु भएको समस्या होइन। यसको जरा लामो सामाजिक इतिहाससँगै…

कोर खबर

यस्ता छन् इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीमा माग

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केही चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलाममा सत्याग्रहमा छन्।...

कोर खबर

अस्पतालमा फोहोरको उपचार

अस्पतालबाट निस्कने फोहोर अरू फोहोरजस्तो हुँदैन। रगत लागेको कपास, प्रयोग गरिएका सुई, प्रयोगशालाका नमुना, औषधिका अवशेष र मानव तन्तु सामान्य…

कोर खबर

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ। पशु…

कोर खबर

जाडो सुरु भएसँगै गण्डकीमा डेंगु सङ्क्रमण घट्यो

कास्की । वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण दर घटेको छ । यस वर्ष सबैभन्दा बढी गत…

कोर खबर

बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु

१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोट…

कोर खबर

एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृ*त्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृ*त्यु भएको छ भने अन्य चार जना…

कोर खबर

खोलामा डुबेर एक जनाको मृत्यु

दाङ।दाङको कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।