स्वास्थ्य

रोग, उपचार, स्वास्थ्य सेवा, बीमा र जनस्वास्थ्यसम्बन्धी समाचार।

रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।...

कोर खबर

आधारभूत अस्पताल: करोडौं खर्च, किन बनेनन् अस्पताल?

समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी…

कोर खबर

इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए

‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र…

कोर खबर

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको…

कोर खबर

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)

काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।...

कोर खबर

नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ९५ वर्षमाथिका १७ हजार ४ सय ९७ ज्येष्ठ नागरिक छन् । त्यसमध्ये महिला ११ हजार…

कोर खबर

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

धामी, झाँक्री र माताका अनुसार झारफुक गर्ने उत्तम प्रहर बिहान हो । त्यसपछि साँझ । झाँक्रीले दिउँसो १२ बजेपछि भूतप्रेत…

कोर खबर

जानकी मेडिकल कलेज: मापदण्डबिनै अस्पताल सञ्चालन, भवन पनि अवैध

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल हात्तीको दुईवटा दाँत, देखाउने…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।