कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

अर्चना पूरन सिंहको ३५ वर्षको वैवाहिक जीवन टुट्न लागेको हो ?

एउटा भिडियो क्लिपको कारण अहिले बलिउड अभिनेत्री अर्चना पूरन सिंह र उनका पति परमीत सेठीको ३५ वर्ष लामो वैवाहिक जीवन…

कोर खबर

‘महाकाव्य श्री रामायण कथा’ फ्लप भएपछि निर्माताले लगाए ‘रामायण’ टिममाथि नकारात्मक मार्केटिङको आरोप

उक्त फिल्मको निर्माता प्रकाश महोबियाले रणबीर कपूरको ‘रामायण’को टिममाथि आफ्नो फिल्मविरुद्ध नकारात्मक मार्केटिङ गरेको आरोप लगाएका छन्।...

कोर खबर

स्वस्तिमाको कटाक्ष : धन्न नेपालमा जन्मिन पाइयो भन्ने दिन कहिले आउला ?

सार्वजनिक भिडियोमा सरकारी विद्यालयका बालबालिका खाजाको समयमा सुखा चिउरा पानीमा भिजाएर खाइ रहेको अवस्था देख्न सकिन्छ।...

कोर खबर

स्वस्तिमासँगको तस्बिर राख्दै निश्चल लेख्छन् : धन्न बिहे गरिहालिएछ, नत्र त सिंगलै भइने रहेछ

कांग्रेसको १५औं महाधिवेशनमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री शाहले त्यसको प्रतिकार गर्दै आइतबार राति फेसबुकमा आफू काठमाडौंको मेयर हुँदा गरेको कामको…

कोर खबर

नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने

मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा भारतका शीर्ष वितरक अनिल थडानीसँग यसको औपचारिक सम्झौता सम्पन्न भएको हो।...

कोर खबर

एकसाथ प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको कलेक्शन कति ?

फ्राइडे रिलिजअन्तर्गत गत असोज ९ गते एकसात तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ।...

कोर खबर

सरकारका हरेक कुरामा अंकुश लगाउने प्रयास भयो : सन्तोष सेन

फिल्म निर्देशक सन्तोष सेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई अप्रत्यक्ष रूपमा आफ्नो सहमति जनाएका छन्।...

कोर खबर

सर्जक मोहन घिसिङलाई विद्यावारिधी

सर्जक, गीतकार, अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।