कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

काजीको प्रेम कथालाई अन्त्य गर्ने उद्देश्यले तयार गरिएको 'कबड्डी ५'

रामबाबु गुरुङको निर्देशमा तयार भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैंको अवसर ताकेर प्रदर्शनमा आउने भएको छ।...

कोर खबर

‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण

स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे।...

कोर खबर

पहाडी गाउँको कथा बोकेको फिल्म ‘पहाडको घाम’ शुक्रबारदेखि प्रदर्शनमा

रित्तिँदै गएका पहाडी गाउँको कथा बोकेको फिल्म ‘पहाडको घाम’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

कोर खबर

भिडियो: एनिमेसन उद्योगमा नेपाली युवाको बढ्दो रुचि, स्टुडियोहरूमा रोजगारीका नयाँ अवसर

काठमाडौंमा खुल्दै गएका एनिमेसन स्टुडियोहरूले युवा कलाकारलाई देशभित्रै रोजगारीको अवसर दिन थालेका छन्।

कोर खबर

लोकगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै युवा गायिका, पुराना भाकालाई आधुनिक संगीतमा ढाल्दै

युवा गायिका सरिता मगरले गाउँबाट संकलन गरेका पुराना लोकभाकालाई आधुनिक संगीतमा ढालेर नयाँ पुस्तासम्म पुर्‍याइरहेकी छन्।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।