कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

मुक्ति

घरमा एक्लो जीवन बिताइरहेकी द्रौपदीमा मानसिक समस्या देखिएको छ।

कोर खबर

‘समय चक्र’ लाेकार्पण

नेवार महिला समूहको आयोजनामा लेखक तथा कलाकार शारदा चित्रकारकाे ‘समय चक्र’ लाेकार्पण भएकाे छ।

कोर खबर

विक्षेप

ऊ फनक्क फर्केर बुवाको कोठामा गयो। कुर्सी तानेर चढ्यो र दराजमाथिको नयाँ चिमको डिब्बा निकाल्यो।

कोर खबर

कन्नड सिनेमाका ‘रकिङ स्टार’ यश किन बने हिन्दी फिल्म ‘रामायण’का रावण ?

नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयमा निकै चर्चा भइरहेको छ।

कोर खबर

गो`लीकाण्डपछि के टाइगरले मुम्बई छोड्न लागेका हुन् ?

टाइगरले सन् २०१८ जुलाई १७ मा किस्टोन रियाल्टर्स प्राइभेट लिमिटेडबाट उक्त अपार्टमेन्ट सात करोड ६१ लाख भारुमा किनेका थिए।...

कोर खबर

दसैंको कथा

छोरा, दसैं प्राचीनकालदेखि मनाउँदै आएको महान् पर्व हो यसलाई बडादसैं पनि भन्छन्।

कोर खबर

प्रतीक्षारत आँखाहरू

चाडपर्व भन्नु आफैंमा तनावको कारण बन्दछ। अलगअलग ठाउँमा बसाइ हुनु पनि कष्टकर नै हो।

कोर खबर

एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्!

गरिब मान्छेलाई धनीसँग दाँज्नेहरू छन्, मुस्किलमा परेको देख्दा नाच्नेहरू छन्। एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै, अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।