कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

सुटकेस बोकेर विदेश नजान युवाहरूलाई मन्त्री महतोको आग्रह

बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन कार्यक्रममा मन्त्री महतोले युवाहरूलाई यस्तो आग्रह गरेका हुन्।...

कोर खबर

कृषि मन्त्री र ओमानको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटवार्ता

मन्त्री चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम खलिफाबीच शिष्टाचार भेटघाट भएको छ।...

कोर खबर

वर्षा रोकियो, रोकिएन डर

सडक चिरिएसँगै यहाँका करिब ३० घरपरिवार जोखिममा छन्। विशेषगरी धाँजा फाटेको सडकको दक्षिणतर्फ रहेका घरपरिवार बढी जोखिममा छन्।...

कोर खबर

हुरीले गोलभेडा खेतीमा क्षति

गुल्मीको सत्यवती गाउँपालिका-३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ।...

कोर खबर

कम उत्पादन दिने उखु नकिन्ने चिनी उद्योगको सामूहिक अडान, किसानलाई उन्नत जाततर्फ लाग्न आग्रह

मधेस प्रदेशका चिनी उद्योगले कम उत्पादन र कम चिनी प्रतिलाभ हुने जातको उखु यसपालि खरिद नगर्ने निर्णय गरेका छन्।...

कोर खबर

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिँदै, २६ लाखभन्दा बढी सूचीकृत

सरकारले देशभरका किसानलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधासँग जोड्न छिट्टै किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।...

कोर खबर

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।