कोर खबर

१९,२०१ लेखहरू

ताजा लेखहरू

समाज

ढिकी-जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी-जाँतोको प्रयोग घटदै गएको छ।...

कोर खबर
समाज

काठमाडौंलाई जलवायु हब बनाउने अवसर

काठमाडौं क्लाइमेट विक–२०२६ आयोजना गरिएको छ। विश्वका अन्य देशमा क्लाइमेट विक धेरै अघिदेखि आयोजना हुँदै आए पनि नेपालमा पहिलो पटक…

कोर खबर
खेलकुद

काठमान्डु गोर्खाजको सद्भावना दूतमा मन्डेकाजीको निरन्तरता

नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले नेपाल प्रिमियर लिग (एनपिएल) को काठमान्डु गोर्खाजको सद्भावना दूतका रूपमा पुनः निरन्तरता पाएका…

कोर खबर
राजनीति

निर्विरोध हुन पाएनन् गगन (हेर्नुहोस् अन्तिम नामावली)

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।...

कोर खबर
राजनीति

कांग्रेस सभापतिमा गगन भर्सेस श्यामकृष्ण : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।...

कोर खबर
राजनीति

बालेन सरकारसँग जनता सन्तुष्ट छैनन्: झलनाथ

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान बालेन सरकारको कामकारबाहीबाट आम जनता पूर्णतः असन्तुष्ट भइसकेको दाबी गरेका छन्।...

कोर खबर
राजनीति

एमाले छाड्नु मेरो जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो चार दशकभन्दा लामो राजनीतिक जीवनमा नेकपा (एमाले) परित्याग गर्नु सबैभन्दा ठूलो…

कोर खबर
खेलकुद

काठमान्डु गोर्खाजको सद्‌भावना दूतमा मन्डेकाजी श्रेष्ठलाई पुनः निरन्तरता

एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मन्डेकाजीसँगै फुटबलर विकेश कुथुलाई सद्‌भावना दूतमा चयन गरेको हो ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।