जलवायु सम्मेलनको तयारी: विकासशील देशले अनुकूलन कोषमा वृद्धि माग्ने
आगामी जलवायु सम्मेलनमा विकासशील देशहरूले अनुकूलन र क्षति तथा नोक्सानी कोषमा ठोस प्रतिबद्धता माग्ने तयारी गरेका छन्।
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
१७,६६३ लेखहरू
आगामी जलवायु सम्मेलनमा विकासशील देशहरूले अनुकूलन र क्षति तथा नोक्सानी कोषमा ठोस प्रतिबद्धता माग्ने तयारी गरेका छन्।
रित्तिँदै गएका पहाडी गाउँको कथा बोकेको फिल्म ‘पहाडको घाम’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया नाबालिका छात्रामाथि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।...
भारतबाट अवैध रूपमा भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छन्।...
अहिले काठमाडौंको खुलामञ्चमा महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।
ट्राफिक जाम र वायु प्रदूषणबीच काठमाडौंमा दैनिक यात्राका लागि साइकल रोज्नेहरूको संख्या बढ्दै गएको छ।
चाडपर्वमा मासु र मिठाइको अत्यधिक सेवनले स्वास्थ्यमा असर पार्न सक्छ। सन्तुलित खानपान नै स्वस्थ रहने उपाय हो।
भाइरसबाहेक ब्याक्टेरिया, डेंगी, मलेरिया, टाइफाइडलगायत विभिन्न कारणले पनि ज्वरो आउन सक्छ। त्यसैले हरेक ज्वरोलाई ‘भाइरल ज्वरो’ भनेर घरमै औषधि खानु…
संघीयता कार्यान्वयनसम्बन्धी विधेयकमा स्थानीय तहलाई कर्मचारी व्यवस्थापनको अधिकार दिने प्रावधान छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।
