कोर खबर

१७,६६३ लेखहरू

ताजा लेखहरू

शिक्षा

‘विद्यार्थीलाई झोला होइन, जीवन बोक्न सिकाऔं’

हिमालको सिरेटो, पहाडको उकालो र तराईको समथर फाँटमा फैलिएका नेपालका विद्यालयहरू भौतिक र संरचनात्मक रूपमा एकैनासका छैनन्।...

कोर खबर
प्रवास

ममता काफ्ले प्रकरण : सोमबारदेखि सुनुवाइ सुरु हुँदै, अदालतभित्र क्यामेरा लैजान अनुमति

ममता जुलाई २०२४ मा भर्जिनियाको मानसस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनी अन्तिम पटक जुलाईको अन्तिम साता देखिएकी थिइन्। त्यतिबेला…

कोर खबर
स्वास्थ्य

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन्।...

कोर खबर
विश्व

ह्वाइट हाउसमा सी-ट्रम्प : राजकीय भ्रमणका थप रोचक तस्बिर सार्वजनिक (फोटोफिचर)

भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए।...

कोर खबर
विविध

शौचालय सफा गरेपछि प्रयोग गर्न नदिएको भन्दै श्रीमानले मागे सम्बन्धविच्छेद

शौचालय सफा गरेपछि तुरुन्तै प्रयोग गर्न नदिने र ओछ्यानमा कपाल झरे पनि रिसाउने श्रीमतीको बानीले एक पुरुषलाई अदालतसम्म पुर्‍याएको छ।...

कोर खबर
समाज

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ।...

कोर खबर
स्वास्थ्य

वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।