कोर खबर

१७,९५४ लेखहरू

ताजा लेखहरू

समाज

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं. ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो।...

कोर खबर
राजनीति

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमको मतगणना सकियो, को को भए विजयी ?

न्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यमा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भएका छन्।...

कोर खबर
प्रविधि

२२ अर्ब विद्युतीय उपकरणको फोहोर व्यवस्थापन चुनौती

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न फोहोरको व्यवस्थापन, पुनःप्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजीमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको…

कोर खबर
राजनीति

राजदूत सिफारिस भएका खरेलमाथि आर्थिक लेनदेन र अनियमितताको आरोप

मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले…

कोर खबर
अर्थतन्त्र

२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले…

कोर खबर
राजनीति

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका…

कोर खबर
अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृ*त्यु

गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।...

कोर खबर
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका युवामा मानसिक समस्या बढी

अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।