दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
अदालतले फूलपाती र विजया दशमीको दिन बाहेक अन्य दिन कार्यालय खुला रहने जानकारी दिएको हो।
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
१७,९७३ लेखहरू
अदालतले फूलपाती र विजया दशमीको दिन बाहेक अन्य दिन कार्यालय खुला रहने जानकारी दिएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ।...
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको ह*त्या प्रकरणमा दोषी ठहर भएका बाबु थापा सर्लाहीबाट हतियारसहित पक्राउ परेका छन्।...
स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको…
दसैँलाई नै आफ्नो प्रदर्शनको सही समय ठानेर मैदानमा उत्रिएका चलचित्र मध्ये निर्देशक गुरुङको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ पनि…
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
पछिल्लो ६ महिनामा विद्यालयका भवन भत्किने चार ठूला घटना भएका छन्
नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ।...
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
मधेस प्रदेशको पर्सादेखि सप्तरीसम्म रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका स्थानको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने कार्यमा प्रदेश…
