कोर खबर

१८,००१ लेखहरू

ताजा लेखहरू

स्वास्थ्य

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।...

कोर खबर
अर्थतन्त्र

कार्यालयको जानकारीबिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको हो : लगानी बोर्ड

लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।...

कोर खबर
कला तथा मनोरञ्जन

बबुरो लेखक

पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन।...

कोर खबर
राजनीति

समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गरोस् : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल…

कोर खबर
खेलकुद

नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।...

कोर खबर
राजनीति

विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्यको विजयको उत्सव : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्य, नैतिकता र सदाचारको…

कोर खबर
राजनीति

पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवं राष्ट्रियताका हिसाबले दसैँ अत्यन्तै महत्व : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य…

कोर खबर
समाज

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...

कोर खबर
अर्थतन्त्र

चाडपर्वले अर्थतन्त्र चलायमान

बाढीपहिरो, प्राकृतिक विपत्तिले अर्थतन्त्र सुस्ताएका बेला दसैंलगायत चाडपर्व सुरु भएसँगै बजारमा आर्थिक गतिविधि बढेको छ।...

कोर खबर
समाज

यस्तो छ आजको मौसम

नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।