कोर खबर

१८,००५ लेखहरू

ताजा लेखहरू

अर्थतन्त्र

दसैँका सामान ल्याउन चीनले दियो तीन दिन, नाकामा कन्टेनरको लाम

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो।

कोर खबर
अन्तर्राष्ट्रिय

जहाज डुब्दा समुद्रमा तैरिए आईफोन र पर्फ्युमका बक्स, सामान बटुल्न पुगे माझी !

होर्मुज जलमार्गमा कार्गो जहाज डुबेपछि समुद्रमा आईफोन, महँगा पर्फ्युम र अन्य सामानका बक्स तैरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएका…

कोर खबर
समाज

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको…

कोर खबर
समाज

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्र्याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ।...

कोर खबर
स्वास्थ्य

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।...

कोर खबर
अन्तर्राष्ट्रिय

इरान–पाकिस्तान सीमामा व्यापार र आवागमन बन्द

दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन्।...

कोर खबर
समाज

तीन दिनका लागि खुल्यो तातोपानी नाका, नियमित सञ्चालन गर्न व्यवसायीको माग

दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।...

कोर खबर
समाज

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कार्तिक १ गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्।...

कोर खबर
समाज

चितवनमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

राप्ती नगरपालिका–२ सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।