सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले मधेस प्रदेशलाई पराजित गरेको छ । एपीएफले मधेस प्रदेशलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मधेसले यसअघि सुदूरपश्चिमलाई जितेको थियो
१०औँ राष्ट्रिय खेलकुद : एपीएफले मधेसलाई ३- १ गोल अन्तरले गर्यो पराजित
प्रकाशित: १ मिनेट पढाइ
ट्यागहरू
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।