कला तथा मनोरञ्जन

सयरमा मन

१) सयरमा मन

समयले साजिस

रचिरहेछ

विज्ञापन

आफैंमा केन्द्रित बनाउन

म स्वयमभित्रै समाहित छु

अचेल

एकान्तमा सबै एकलिन्छन्

भिडभित्रै एकान्त महसुस गरिरहेछु

बिथोलिने छैन

जस्तै बाछिटा लागे पनि

चंगा मन सयरमा छ।

अचेल।

२) सापट

मागेपछि रहेछ

मान्छे टाढिने

आफूलाई समय नपुग्दा

प्याक्क मागी दिन्छु

सापट

अनि सकिगो

आँगनको बाटो हिंड्ने

घुमौरो बाटो लाग्छ

बरा!

हात लाग्ला भन्यो

तर्केर भाग्छ

मोरो पैसा!

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।