विज्ञापन
समाज

विपद् व्यवस्थापनमा समन्वयमा जोड

अर्घाखाँची।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकारबीच आवश्यक भएको बताएका छन्।

आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उनले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।

विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोक्ने योजनामा पनि सरकारले लगानी बढाउनु पर्ने उनको कथन थियो। विपदबाट प्रभावित नागरिकलाई सहयोग गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिएर प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री आचार्यले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।