अपराध

मोटरसाइकललाई ठक्कर दिएर युवकको ज्यान लिई फरार चालक दुई वर्षपछि पक्राउ

धनुषा । जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकललाई ठक्कर दिएर चालकको ज्यान लिई फरार भएका एक कार चालकलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८, सोनपारा टोल बस्ने २५ वर्षीय शिवशंकर यादव छन्।

२०८० चैत १३

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।