राजनीति

बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै बिहान गायत्री मन्त्र जप्नुअघि नै ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका हुन्।

उनले डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन कि जासुस भन्दै प्रश्न समेत गरेका छन्।

विज्ञापन

‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ले नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्। डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन कि जासुस? सुनेर छक्क परियो,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।