काठमाडौँ । सरकारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोस्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदस्थापन गर्न विशेष सुरक्षा पद सिर्जना गर्दै कार्कीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।