काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज राति पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यी तीन जिल्लामा वर्षाको सम्भावना २० प्रतिशत रहेको पूर्वानुमानमा उल्लेख छ।
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।