विज्ञापन
प्रदेश

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ।  याक्सले १७‍.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार खेल भइरहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।