विज्ञापन
प्रविधि

तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत एउटा सन्देश सार्वजनिक गरेका छन्। थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

थापाको यो टिप्पणीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। धेरैले यसलाई हालै चर्चामा रहेको कांग्रेसको आधिकारिकता विवाद र त्यससँग जोडिएको १८ करोड रुपैयाँको डिलको दाबीसँग जोडेर हेरेका छन्। केही अनलाइन सञ्चारमाध्यमले बिचौलिया इनम सापकोटाले कांग्रेसको आधिकारिकताका लागि उक्त रकमको लेनदेन भएको बयान दिएको दाबी गर्दै समाचार सार्वजनिक गरेका थिए। सोही समाचारमा सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिइएको आरोपसमेत लगाइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।