विज्ञापन
विविध

डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी

डोल्पा। डोल्पा कारागारबाड ८ जना कैदीबन्दी भागेका छन्। शुक्रबार राति सुरुङ खनेर कैदीहरु भागेका हुन्।

कारागारमा उनीहरु सुत्ने कोठाबाट पेरिमिटर वालसम्म करिब ४ मिटर सुरुङ खनेर भागेको डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए।

“सुत्ने कोठाबा पेरिमिटर वाललाई पोइन्ट बनाएर सुरङ खनिएको छ, भागेका कैदीहरुको खेजी कार्य भईरहेको छ।” उनले भने । कैदीहरुको नामथर भने खुलाईएको छैन।

विज्ञापन

कारागरमा जम्मा १७ जना कैदी थिए। तीमध्ये ८ जना पूर्वपक्षको लागि थुनामा गएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।