विज्ञापन
अपराध

जेन–जी आन्दोलनमा फरार कैदी पक्राउ

काठमाडौं।जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदी १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० का ३५ वर्षीय रवीन्द्र परियार रहेका छन्।

उनलाई बिहीबार काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परी तीन वर्षको कैद सजाय भुक्तान गरिरहेका बेला २०८२ साल भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।