ब्रेकिङ न्युज
विज्ञापन
समाज

खैरो हेरोइनसहित ताप्लेजुङबाट एकजना पक्राउ

ताप्लेजुङ प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित फुङलिङ नगरपालिका–५ का ४१ वर्षीय रोहित श्रेष्ठलाई पक्राउ गरेको छ।

बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा छापा मार्दा २ ग्राम ८९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत ताप्लेजुङबाट २३ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।