काठमाडौँ । नेपाल प्रहरीले सोमबार बिहान ७ बजेसम्मको राजमार्ग अवरोधसम्बन्धी सार्वजनिक गरेको विवरण अनुसार बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।