कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट) काठमाडौँ । एनपीएलको रौनकले कीर्तिपुर क्रिकेट रंगशाला गर्मिइरहेको छ । बुधबार अपरान्ह रंगशाला परिसरमा क्रिकेटप्रेमीहरूको उत्साह अघिल्लो दिनको तुलनामा कति पनि कम थिएन । साँझ ५ बजे खेल सुरू हुँदैथियो । रंगशालाभित्र प्रवेश गर्न गेटबाहिर लामबद्ध दर्शकहरू आ-आफ्नो टिमको समर्थनमा हुटिङ गरिरहेका देखिन्थे । दर्शकको एउटा समूह पोखरा एभेन्जर्सको पक्षमा हुटिङ गर्दैथियो त अर्को समूह सुदूरपश्चिम रोयल्सको पक्षमा । खेललाई लिएर दर्शकहरू कतिसम्म क्रेजी छन् त ? भिडियोमा हेर्न सकिन्छ । भिडियोग्राफर : कृष्ण खड्का/रातोपाटी
कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट)
प्रकाशित: १ मिनेट पढाइ
ट्यागहरू
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।