ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : मतदान बेलुका ७ बजेसम्म

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय दुई घण्टा थप गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय बेलुका ७ बजेसम्मका लागि कायम गरेको हो।

यसअघि बिहानदेखि सुरु भएको मतदान दिउँसो ५ बजेसम्मका लागि तोकिएको थियो। निर्वाचन प्रक्रिया सहज बनाउन र सबै महाधिवेशन प्रतिनिधिलाई मतदानमा सहभागी हुने अवसर दिन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।