प्योङयाङ । उत्तर कोरिया पनि एआई च्याटबटको युगमा प्रवेश गरेको छ ।
हालै प्योङयाङमा आयोजित एक राष्ट्रिय सूचना प्रविधि (आइटी) प्रदर्शनीमा त्यहाँको शीर्ष विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी प्रश्नहरूको उत्तर दिन सक्ने च्याटबट प्रदर्शन गरेको छ ।
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।