मानिसले अनजानमै रोके अर्को ‘आइस एज’
काठमाडौँ । अर्बौँ वर्षदेखि पृथ्वीले सूर्यको वरिपरि घुम्ने आफ्नै कक्षको आधारमा समय–समयमा हिम चक्रको सामना गर्दै आएको छ। मानव जातिको उत्पत्ति हुनुभन्दा अघिसम्म यस ग्रहको कुनै पनि शक्तिले युगौँदेखि चलिआएको यो चक्रलाई भङ्ग गर्न…


