सुन र चाँदीको मूल्य सामान्य बढ्यो

 कोरखबर   १८ पौष, २०७८



१८ पुस, काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post