सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

 कोरखबर   २९ कार्तिक, २०७८



कात्तिक २९, काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ।

सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ।

विभागले सोमबार जारी गरेको सूचना अनुसार सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द रहने छ।

विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूरा भएपछि सूचारु हुने पनि विभागले जानकारी दिएको छ।



 प्रतिक्रिया


 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?


ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या


यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने


सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित


छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !


स्मार्ट लाइसेन्स वितरण मङ्सिर १ बाट मात्रै !

स्मार्ट लाइसेन्स वितरण मङ्सिर १ बाट मात्रै !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post